Logo
२७ बैशाख २०८१, बिहीबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज तोलामा ७ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाला सुन आज प्रतितोला  ९४ हजार ९०० पुगेको बताएको छ ।

यस्तै तेजाबी सुन आज ७०० ले वृद्धि भई ९४ हजार ४०० मा कारोवार भएको महासंघले जनाएको छ । त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ ।

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्