Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मती प्रदेशका मुख्‍यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा दाहाल-नेपाल समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: Dec 25, 2020

प्रतिक्रिया दिनुहोस्