Logo
२७ बैशाख २०८१, बिहीबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज तोलामा तिन सय घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा तिन सयले घटेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्