Logo
२२ बैशाख २०८१, शनिबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१७ कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल अछाम सिल

सुदूरपश्चिम प्रदेश स्थित अछामको जिल्ला अस्पतालका १७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको छ ।

उक्त अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सबै सेवाहरु अनिश्चितकालकालागि बन्द गरीएको हो । संक्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।

अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन् ।

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्