Logo
२७ बैशाख २०८१, बिहीबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मुल्य तोलामा १ हजार ५ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मुल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

आज तोलामा ९४ हजार बढेसँगै बजारमा प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्