Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा पिउने पानीदेखि दुघसम्म गुणस्तरहीन

अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कारबाही गरिने भएको छ ।

पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन ८, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ ३ र अन्य ३ गरी ३४ उद्योगहरुलाई खाद्य ऐन–२०२३ अनुसार कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नमुनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्