Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा सुनको मुल्य फेरि तोलामा ५ सय बढ्यो

नेपाली बजारमा लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा ५०० ले बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँ बढेसँगै बजारमा आज सुनको भाउँ ९० हजार पाँच सय रुपैयाँ तोकिए सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाल सुनको ९० हजार रुपैयाँमा करोबार भएको थियो । यस्तै चाँदीको मूल्यपनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्