Logo
६ जेष्ठ २०८१, आईतबार
(October 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा थपिए १८ सय ८८ जना कोरोना संक्रमित,७८१ महिला र ११०७ पुरुष

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ८८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ७८१ महिला र ११०७ पुरुष गरी १८ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

प्रकाशित मिति: Oct 30, 2020

प्रतिक्रिया दिनुहोस्