Logo
११ श्रावण २०८१, शुक्रबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसले कोरोनाविरुद्वको भ्याक्सिन स्पुतनिक भी नोभेम्बरदेखि प्रयोगमा ल्याउने

रुसी सरकारले कोरोनाविरुद्वको भ्याक्सिन स्पुतनिक भीलाई नोभेम्बर महिना भित्र प्रयोगमा ल्याउने भएको छ ।

उक्त विषयको जानकारी रुसी डाइरेक्ट इनभेस्टमेन्ट फन्डको प्रमुखले दिएका हुन् ।उनले भने ,‘अगामी महिनाको सुरुवातमै रुसभित्र भ्याक्सिन प्रयोग गरिने छ । हामी भ्याक्सिनको उत्पादनमा जोड दिने छौँ ।’ यसैक्रममा उनले मध्य पूर्वी क्षेत्रमा समेत भ्याक्सिनलाई नोभेम्बरमा प्रयोग गर्ने जनाइएको छ ।

अगस्त ११ मा स्पुटनिक भीले पहिलो मान्यता प्राप्त गर्न सफल भएको थियो । कोरोना भाइरस विरुद्वको भ्याक्सिन स्पुतनिक भी विश्व मै पहिलो भ्याक्सिनको रुपमा बजारमा आउने प्रतिबद्वता कम्पनीले लिएको छ ।

 

प्रकाशित मिति: Oct 13, 2020

प्रतिक्रिया दिनुहोस्