Logo
२२ बैशाख २०८१, शनिबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतले नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि ३ अर्ब ५२ करोड सहयोग गर्ने

बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि ३ अर्ब ५२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन्

नेपाल सरकारले स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायतले उपलब्ध गराउने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्