Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरमा कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो

विश्वमाहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या विश्वमा ३ करोड ३ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमित संख्या ३ करोड ३ लाख नाघेको हो ।वल्डोमिटरका अनुसार संक्रमित भइसकेका मध्ये २ करोड २० लाख निको भइसकेका छन् ।

९ लाख ५० हजार संक्रमितमको मृत्यु भएको छ ।सबैभन्दा बढी संक्रमित अमेरिकामा ६८ लाख ७४ हजार नाघेको छ ।

जसमध्ये २ लाख २ हजारको मृत्यु भइसकेको छ । ब्रजिलमा ४४ लाख र रुसमा १० लाख संक्रमित संख्या नाघेको छ ।

भारतमा ५२ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ ८४ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

नेपालमा ५९ हजार संक्रमित संख्या नाघेको छ । जसमध्ये ३८३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Sep 18, 2020

प्रतिक्रिया दिनुहोस्