Logo
६ जेष्ठ २०८१, आईतबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन मेडिकल कलेजमा उपचाररत ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु

बाग्मती प्रदेश स्थित चितवन मेडिकल कलेजमा उपचाररत ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत उनको उपचारकै क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।

भदौ ५ गते झाडा पखाला लागेर अस्पताल भर्ना भएकी ती महिलामा १० गते कोरोना पोजेटिभ देखिएको थियो ।उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

 

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्