Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ विदेशमन्त्री वाङ आजदेखि युरोप भ्रमणमा

छिमेकी देश चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिएका हुन् । उनले दिएको जानकारी अनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेका हुन् ।

उनी यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहने जानकारी प्रवक्ता जाओले दिएका हुन् ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्