Logo
५ जेष्ठ २०८१, शनिबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौका यी स्थानमा आज दिउँसो बत्ती जाने

काठमाण्डौका केहि स्थानमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने भएको छ ।

नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा बत्ती जाने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती गर्न लागिएको हो ।

बागडोल क्षेत्र आसपास, सनराइज टावर अफलोडल, सानेपा चक्रपथ बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प क्षेत्रलगायत क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्