Logo
१२ श्रावण २०८१, शनिबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा थप ७०७ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा रहेका छन्।

बिहीबार देशभर ११ हजार ५ सय ५५ सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्