Logo
१५ बैशाख २०८१, शनिबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मुल्य तोलामा २३ सय रुपैयाले फेरि बढ्यो

नेपाली सुनचाँदी बजारमा सुनको मुल्य तोलमा २३ सय रुपैयाले फेरि बढेको छ ।

बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार एकै दिन तोलामा ६२ सय रुपैयाँ कम भएको सुनको मूल्य बिहीबार फेरि बढेको हो ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलामा २४ सय रुपैयाँ बढेर तेजाबी सुन बिहीबार ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलाको १२ सय ९५ रहेको छ ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्