Logo
५ जेष्ठ २०८१, शनिबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब श्रम गर्न भारतीय मजदुर नेपाल आउन नपाइने

संघीय सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले जानकारी दिएका हुन् ।

भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा २०७बmउस७बmउस साउन २६ गतेको मन्त्रीपरिषदका बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

 

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्