Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा ऋण दिने, घरकर्जाको ब्याजदर ७.२५ %

राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको छ । २७ वटा वाणिज्य बैंकमा सबैभन्दा कम बेसरेट वाणिज्य बैंकको छ । त्यो हुँदा वाणिज्य बैंकको कर्जा अरुभन्दा सस्तो पर्छ ।

पछिल्लो समय बैंकहरुबीच नयाँ कर्जाको ब्याजदर घटाउन प्रतिस्पर्धा नै चलेको छ ।

घर र गाडी खरिदका लागि बैंकहरुले हरेक दिन नयाँ योजना ल्याउने गरेका छन् ।

प्रकाशित मिति: Aug 8, 2020

प्रतिक्रिया दिनुहोस्