Logo
१२ श्रावण २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् ! पहेलो दाँत कसरी दई मिनेटमै चम्कीलो बनाउने ?

दाँत भनेको मानिसको गहना भन्ने गरिन्छ किन भने हाम्रो दाँत यदि राम्रो छैन भने हामी खुलेर कसैसँग कुरा गर्न सक्दैनौ त्यस कारण दाँतलाई एक आत्मविश्वाको धार पनि मानिन्छ ।

नेपालीमा ‘जसको दाँत छैन त्यसको आत छैन’ भन्ने उखान धरै लोकप्रिय रहेको छ तर आजभोली त्यही दातमा धरै कारणले गर्दा समस्या आउने गर्दछ ।

त्यस्तै समस्या मध्ये पहेलो दांत हुनु पनि धरै मानिसको अहिलेको सयमा समस्या भएको छ । दात पहेलो हुनुमा मुख्य गरि हामीले आफ्नो दाँतको सहि तरिकाले हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ।

दात मुख्य गरि धुम्रपान तथा मध्येपान, खानपिन आनीबानी साथै बढी औषधीको प्रयोगको कारण पनि दातमा समस्या आउने गर्दछ ।

आज हामी तपाईहरुलाई दातको समस्यामध्ये दाँतमा हुने पहेलोपन हटाउने सजिलो तरिकाबारे चर्चा गर्ने जर्मको गर्ने छौ ।

दातको पहेलो हटाउने तरिकाहरु

१. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ।

२. तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ। यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ।

तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ ।

३. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ।

४. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ।

५. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस ्रयसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ।

६. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ। यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ।

यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो। दिनहु निम (नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ।

७. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस्। यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस।

यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ। चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ।

८. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो्र यसमा पाइने मालिक एसिड ९ःबष्अि बअष्म०ले दांत लाइ सेतो र चम्किलो बनाउछ। एजेन्सी

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्