Logo
१७ बैशाख २०८१, सोमबार
(July 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन तोलामा १३ सय बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा आज शुक्रबार सुनको भाउ तोलामा १३ सय रुपैँयाले बढेर हालसम्मकै उच्च भएको छ ।

बिहिवार ९४ हजार पाँच सय रुपैँयामा कारोबार भएको सुन एकैदिन १३ सय रुपैँयाले बढेर ९५ हजार आठ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै गरेर आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रकाशित मिति: Jul 24, 2020

प्रतिक्रिया दिनुहोस्