Logo
२० बैशाख २०८१, बिहीबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुँजी बजार उच्च दरले बढ्ने क्रम जारी, ५ मिनेटमा नै ४ प्रतिशतले सूचक बढ्यो

पुँजी बजार उच्च दरले बढ्ने क्रम सोमबार पनि जारी रहेको छ। सोमबार कारोबार खुलेको पहिलो ५ मिनेटमा नै पुँजी बजार सूचक ४ प्रतिशतले बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक कारोबार खुलेको सुरुको ५ मिनेटमा नै ६० अंकले बढेपछि कारोबार २० मिनेटका लागि रोकिएको छ।

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्