Logo
२० बैशाख २०८१, बिहीबार
(July 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा हरियाली, तेस्रो सर्किट लागेपछि कारोबार बन्द

साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमा बजार ६ प्रतिशतले बढेपछि यो दिनको लागि कारोबार बन्द भएको छ ।

लगातार बजार बढेपछि यो दिनको लागि कारोबार बन्द भएको हो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेको रोकिएको छ । कारोबारमा प्राय सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

 

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्