Logo
२० बैशाख २०८१, बिहीबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि र उर्जा क्षेत्रमा बैंकहरुले लगानी बढाउनुपर्ने (मौद्रिक नीतिको पूर्णपाठ)

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

सार्वजनिक मौद्रिक नीतिले कोरोनाको असरबाट प्रभावित उद्योगी व्यवसायीलाई सावाँ तथा ब्याज तिर्ने समयावधि थप गरेको छ।

कम प्रभावित, मध्यम प्रभावित र अति प्रभावित गरी तीन किसिमले वर्गीकरण गरेर त्यस्ता व्यवसायीलाई साँवा, ब्याज तिर्ने तथा कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा मौद्रिक नीतिले दिएको छ ।

हाल ६५ प्रतिशतको सीमा रहेकोमा यसलाई ७० प्रतिशत कायम गरिएको छ। कोरोनाको असर रहुञ्जेल एक बैंकको कार्ड अर्कोको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइने उल्लेख छ।

त्यस्तै कृषि र उर्जा क्षेत्रमा बैंकहरुले लगानी बढाउनुपर्ने व्यवस्था नीतिले गरेको छ। सेयर धितोमा दिइने मार्जिन प्रकृतिको कर्जाको सीमा बढाइएको छ।

हेर्नुस् मौद्रिक नीतिको पूर्णपाठ : 

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्