Logo
५ जेष्ठ २०८१, शनिबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना अवधीभर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यो व्यवस्था गरेको हो।

कोभिड-१९ पछि बैंक तथा वित्तिय संस्थाले कुनै पनि बैंक तथा वित्तिय संस्थाको एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेका थिए।

तर त्यो व्यवस्था साउन १ गते देखि हटाउँदै शुल्क लाग्ने व्यवस्था गरेका थिए।

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्