Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिवार थप २३२ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

नेपालमा शनिवार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

साथै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । गोरखा र रुपन्देहीका पुरुषको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ जना पुगेको छ ।

साथै, पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएर घर फर्कनेको संख्या ६ हजार ४१५ रहेका छन् ।

प्रकाशित मिति: Jul 4, 2020

प्रतिक्रिया दिनुहोस्