Logo
१० असार २०८२, मंगलबार
(June 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ओलीलाई पदबाट हटाउँछु भन्ने कसैले नसोचे हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउँछु भन्ने सोच कसैले नगरे हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।

आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के(के भइरहेको छ भन्ने देखाइरहेको बताए।

सो कार्यक्रममा ओलीले भने, ‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ’ । आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ भन्दै चेतावनी समेत दिउका छन् ।

प्रकाशित मिति: Jun 28, 2020

प्रतिक्रिया दिनुहोस्