Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वका बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको अपडेट

विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।

अमेरिका -२४,६७,५५४
ब्राजिल -१२,७४,९७४
रूस – ६,१९,९३६
भारत – ५,०८,९५३
बेलायत – ३,१०, ८३६
पेरू  -२,७२,३६४
चिली – २,६३,३६०
स्पेन – २,४७,९०५
इटाली – २,३९,९६१
चीन – ८५,१७२

प्रकाशित मिति: Jun 27, 2020

प्रतिक्रिया दिनुहोस्