Logo
२३ बैशाख २०८१, आईतबार
(June 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प, दर्जनौं घरमा क्षति, भारतसम्म भूकम्पको झट्का महसुस

काठमाडौं : चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ । चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ ।

यद्दपी मानविय क्षतिको बिवरण भने आएको छैन । यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो ।

उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको क्षेत्रमा भूकम्पको ठूलो धक्का लागेका कारण त्यहाँका सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति: Jun 26, 2020

प्रतिक्रिया दिनुहोस्