Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको जम्मु–कस्मिरमा पाकिस्तानको हमला, गोलावारी परि नेपालीको ज्यान गयो

भारतको जम्मु–कस्मिरमा भएको भिडन्तमा परि एक नेपालीको ज्यान गएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा– ५ खज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार बिहान भएको भिडन्तमा ज्यान गएको भारतीय संचारमाध्यमले बताएका छन ।

कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो । गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले समेत बताएको छ ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्