Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा ४ सयले बृद्धि, प्रतितोला ९१ हजार रुपैयाँ

काठमाडौं : सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैया पुगेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्