Logo
२ जेष्ठ २०८१, बुधबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री विरुद्ध आज पनि प्रदर्शन : ‘केपि तिम्रो पाराले, दुख: पायो साराले’ ! [फोटो-भिडियो]

संघीय सरकार विरुद्ध आजपनि प्रदर्शन भएको छ । एमसीसी लगायत विरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले ‘केपि तिम्रो पाराले दुःख पायो साराले’ भन्दै नाराजुलुस् गरेका छन् ।

लकडाउनको वीचमा सरकारले समाजिक दुरी कायम गर्दे स्वास्थ्य सुरक्षा अपनाउनुपर्नै बिभिन्न निर्देशन, अपिलहरु जारी गरिरहेका बेला २ दिनदेखि भिडभड्का सहित प्रदर्शन हुनेगरिएको छ ।

फोटोहरु:

 

भिडियोहरु :

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्