Logo
५ जेष्ठ २०८१, शनिबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०४२ पुग्यो, ५ जनाको मृत्यु

चीनको वहानबाट फैलिएको कोरोना भाइरस यति बेला नेपालमा पनि तिब्ररुपमा फैलिरहेको छ सो अवस्थामा गएको २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको स्वाब परीक्षणमा थप १५६ जनामा कोरोना सङ्क्रमण पुष्टि हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १०४२ पुगेको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएका हुन् ।

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्