Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाग्मती प्रदेश सरकारले दियो कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न निर्देशन

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानिय तहसँग समन्वयन गरि विद्यालय तहका कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

बन्दाबन्दी र समाजिक दुरीलाई कायम राख्दै भर्ना लिन र पाठ्य पुस्तकको व्यवस्था गर्न भनेको हो ।

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले नियमित कक्षा सञ्चालन नहुँदासम्म बालबालिकालाई घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न दुर शिक्षा कार्यक्रम लगायतका वैकल्पिक अनलाइन वा अफलाइन सिकाइका अवसर दिन पनि भनेको छ ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्