Logo
५ जेष्ठ २०८१, शनिबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी खानेपानीद्वारा नगरपालिकाको राहत कोषमा डेढ लाख सहयोग

कोरोना भाइरसको माहामारीले गर्दा लकडाउन बढेकोले दुहबीका बिपन्न परिवारलाइ राहत पुर्याउने उदेश्यले दुहबी खानेपानी योजना मुल उपभोक्ता समितिले दुहबी नगरपालिकाको राहत कोषमा १ लाख ५१ हजारको चेक हस्तान्तरण गरेको छ ।

आज दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई दुहबी खानेपानी योजना समितिका अध्यक्ष तेजनारायण रौनियारले सो रकम बराबर को चेक हस्तान्तरण गर्नुहुँदै अहिले दुहबीमा २४ घन्टा खानेपानी उपलब्ध गराइ रहेको तथा दुहबीका खानेपानी उपभोक्ताहरुलाई लकडाउनभरी २५ प्रतिशत छुट दिने योजना रहेको बताए ।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्