Logo
३० बैशाख २०८१, आईतबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु तथा साना उद्योग र दुहबी उद्योग बाणिज्य संघद्वारा राहत सहयोग

नेपाल घरेलु तथा साना उद्योग महासंघ र दुहबी उद्योग बाणिज्य संघको राहत सहयोग गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को कारण लकडाउन बढेको ले असंठित तथा बिपन्न वर्गका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ दुहवी र दुहबी उद्योग बाणिज्य संघले दुहबी नगरपालिको राहत कोषमा खाद्यान्न सामग्री तथा नगद सहयोग गरेको छ ।

दुहबी नगर प्रमुख बेदनारायण गच्छदारलाई ६ लाख बराबरको ७३३ बोरा चामल भर्खरै हस्तान्तरण गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ दुहवी नगर कमिटीका अध्यक्ष महेन्द्र कुमार रौनियारले बताएका छन् । यसैगरी दुहबी उद्योग बाणिज्य संघले आजै ५१ हजार को चेक हस्तान्तरण गरेको संघका अध्यक्ष सुनिल शाहले बताए ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्