Logo
३० बैशाख २०८१, आईतबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा २ दिन अगाडी एक युबक नेपाल-भारत सिमाको चोर बाटोबाट कसरी आयो ?

दुई दिन अगाडी दुहबी वडा नम्बर ४ स्थित धाती टोलमा भारतबाट आफन्तको बिहे सकेर ससुराली आएका एक जना युबकलाई दुहबीको क्वारेन्टाइनमा पठाइयो ।

दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष राजन बस्नेतका अनुसार भारतको जोगबनी नाकाको छेउमा टिकुलिया गाउँ हुँदै चोर बाटोबाट भागेर दुहबी आएको ती युवकले जानकारी दिएको बताए ।

भारतीय सिमा नाकामा सुरक्षा संयन्त्र कडा न पारी लकडाउनले मात्र केही फायदा न हुने जानकारहरु बताउँछन्।

हिजोमात्र एक नम्बर प्रदेशको उदयपुरमा ११ भारतीय र १ नेपाली गरि १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्