Logo
२२ बैशाख २०८१, शनिबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाबाट ३ सय ७७ जनाको मृत्यु, ११ हजारभन्दा धेरै सङ्क्रमित

अहिलेको पछिल्लो समयमा विश्वमुलुक कोरोनाको आक्रान्तले थलापरीरहेको अवस्थामा भारतमा पनि कोरोना भाइरसबाट ११ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३ सय ७७ जनाको मुत्यु भएको साथै ११ हजार ४ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

महाराष्ट्र राज्यमा मात्रै २ हजार ६ सय ८७ जनामा कोरोना पुष्टि भएकोमा १ सय ७८ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा १ हजार ५ सय ६१ जनामा कोरोना पुष्टि भएकोमा ३० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्