Logo
५ जेष्ठ २०८१, शनिबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १५ गतेसम्म लकडाउन बढाउने नेपाल सरकार मन्त्रिपरिषदको निर्णय

संघीय सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान समेत स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले अरु १२ दिन लकडाउन थप गर्ने निर्णय गरेको हो ।

तेस्रोपटक थपिएको लकडाउनको अवधि भोलि बुधबार सकिँदै थियो ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्