Logo
२२ बैशाख २०८१, शनिबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री मोदीद्वारा भारतमा ३ साता लकडाउन थप गर्ने घोषणा

छिमेकी देश भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ ।

देशवासीको नाममा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको घोषणा गरेका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।

आज राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबै राज्यको सुझावका अधारमा लकडाउन बढाउने घोषणा गरेका हुन् ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्