Logo
५ जेष्ठ २०८१, शनिबार
(April 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा, पहिलो नम्बरमा अर्याल (सूचीसहित)

नेपाल प्रहरीको बढुवा समितिले नेपाल प्रहरीका १० जना एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रबार राती १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा घनश्याम अर्याल परेका छन् ।

त्यसपछि क्रमशः प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसी छन् ।

डीआईजीको संख्यामा प्रधानमन्त्री र गृहमन्त्रीबीच एक मत नहुँदा केही समय बढुवा रोकिएको थियो ।

प्रकाशित मिति: Apr 11, 2020

प्रतिक्रिया दिनुहोस्