Logo
२२ बैशाख २०८१, शनिबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काेराेना कोषमा निजामती कर्मचारी युनियन संघले २ लाख ५१ हजार जम्मा गर्ने

निजामती कर्मचारी युनियन संघले काेराेना कोषमा २ लाख एकाउन्न हजार दिने भएको छ ।

संघका केन्द्रिय उपाध्यक्ष उत्तम कटवालले जनाए अनुसार संघीय सरकारद्वारा गठित काेराेना भाईरस राेकथाम तथा नियन्त्रण काेषकाे खातामा नेपाल निजामती कर्मचारी युनियन संघकाे तफर्बाट २ लाख एकाउन्न हजार जम्मा गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्