Logo
२३ बैशाख २०८१, आईतबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट सुरु भएको COVID -19 एक सय ९९ देशमा, ६ लाख भन्दा बढीलाई कोरोना संक्रमण

काेराेना भाइरस -COVID -19 को महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ ।

शनिबार मध्यान्हसम्म ६ लाख ८३५ जनामा यसको संक्रमण देखिएको हो ।

चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण एक सय ९९ देशमा पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४ सय २६ जना भने निको भइसकेका छन् ।

२७ हजार ४१७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा विदेशबाट आएका चार जनामा यसको संक्रमण देखिएको छ । उनीहरू तीन जनाको उपचार चलिरहेको छ भने एक जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्