Logo
५ जेष्ठ २०८१, शनिबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

G-20 कन्फ्रेन्समा मोदीले भने -‘कोरोना सुरु कहाँबाट भयो, त्यस्को खोजी गर्ने बेला अहिले होइन’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० देशका प्रमुखहरूलाई विश्वव्यापी महामारी कोरोना भाईरसलाई संयुक्त रूपमा लड्न अपील गरेका छन्।

भिडियो कनफ्रेन्स मार्फत बिहीबार जी २० देशको बैठकमा प्रधानमन्त्री मोदीले भने- ‘कि यो कोविड-19 को कहाँबाट सुरु भयो भनेर छलफल गर्ने समय होइन।’

यस समयमा, वर्तमान संकटको सामना गर्न उपायहरू छलफल गर्नुपर्दछ। भाइरस प्रकोपको लागि कसैलाई दोष दिन कोशिस गर्नु हुन्न।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्