Logo
१५ बैशाख २०८१, शनिबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसबाट अमेरिकामा बसोबास गरिरहेका एक नेपालीको निधन

कोरोना भाइरसबाट संक्रमित एक नेपालीको
अमेरिकामा मृत्यु भएको छ । न्युयोर्कमा बस्दै आएका अनिल सुब्बाको निधन भएको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले सुब्बाको आज निधन भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्