Logo
५ जेष्ठ २०८१, शनिबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय नाका बन्द भएपनि पाइपबाट प्रतिघण्टा १ लाख ८० हजार लिटर तेल आयात

कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम गर्नको लागि आइतबार राति सरकारले चिन र भारतको सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको छ। सो अवस्थामा इन्डियन आयल कर्पोरेस (आइओसी)ले पनि लोड दिने भएकाले ढुवानीमा कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ ।

आइओसी र भन्सारसँग समन्वय गरेर इन्धन ढुवानी नियमित गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ। हाल पाइपबाट प्रतिघण्टा एक लाख ८० हजार लिटर तेल आयात भइरहेको समेत समेत जानकारी दिएको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्