Logo
५ जेष्ठ २०८१, शनिबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकमा भीडभाड नगर्न र कर्मचारी आलोपालोको रुपमा काम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ : बैंक तथा वित्तीय संस्थामा भीडभाड नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कोरोनाको जोखिमबाट बच्न सरकारले दिएको निर्देशन पालना गराउने उद्देश्यले आइतबार राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

राजपत्रमा बैकिङ सेवा आवश्यक सेवाको रुपमा इंकित रहेकाले सरकारको निर्णयअनुसार बन्द गर्न नहुने भएकाले सुरक्षित तबरले सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो।

 

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्