Logo
२३ बैशाख २०८१, आईतबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आइतबार ‘जनता कर्फ्यू’ : तलबमा कटौती नगर्न आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यूको अह्वान गरेका छन् ।

उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । बिहीबार साँझ टेलिभिजन स‌ंबोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आह्वान गरेका छन् ।

जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर कोरोनाको नियन्त्रणमा खटिएका डाक्टर, प्रहरी, सेना, कर्मचारी र मिडियाकर्मीको हौसला बढाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्