Logo
२२ बैशाख २०८१, शनिबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रममा नपरौं : कोरोना प्रभावबारे यस्ता छन् सरकार तथा विभिन्न निकायले गरेका निर्णयहरु (अपडेट)

बुधबारदेखि सरकारले औपचारिक रूपमा कोरोनालाई स्वीकार गरेको छ । सरकारले बुधबार साँझ गरेको निर्णय अनुसार त्रिवि अन्तरगत संचालनमा रहेको बिहिवारको परिक्षा बाहेक, SEE समेत सबै किसिमको परिक्षा, पठनपाठन, खेलकुद, मनोरञ्जन स्थल लगायतका पब्लिक पेलेसहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरिसकेको र कोरोना भाइरस (कोभिड-१९) छिमेकी मुलुकहरूमा प्रभाव परिसकेकोले नेपालमा संक्रमण हुन नदिन र विस्तार रोक्न सरकारले विभिन्न निर्णयहरू गरेको छ ।

सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौँ बैठकले एसइईलगायत अन्य परीक्षाहरूसमेत स्थगित गर्नेदेखि जनसरोकारका विभिन्न १८ वटा निर्णय गरेको हो ।

यस्तो छ पछिल्लो निर्णय अपडेट :

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्