Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि नेपाल-भारतको खुल्ला सिमा शिल, ४ ओटा प्रदेशको ४ नाका मात्रै खुल्ने

आजदेखि नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गरिएको छ। समान ढुवानी भने सबै नाकाबाट यसअघिको ब्यवस्था अनुसार नै हुने बताइएको छ।

भारतको निर्णयले रोजगारीका लागि भारत र नेपालबाट आउजाउ गर्नेहरु प्रभावित हुनेछन्।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै भारतले नेपालसँगका प्रमुख ४ बाहेका सबै नाका बन्द गर्न गरिएको निर्णय आजदेखि लागु गरेको छ।

आजदेखि भारतले प्रदेश १ स्थित झापाको काँकडभिट्टा, प्रदेश २ स्थित वीरगन्जको रक्सौल, प्रदेश ५ स्थित भैरहवाको सुनौली र धनगढीको महेन्द्रनगरस्थित बनबासा बाहेकका सबै नाका बन्द गरेको हो।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्