Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउ फेरि तोलामा २ सय बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा सुनको भाउले मङ्गलबार फेरि तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भइ नयाँ कीर्तीमान बनाएको छ ।

सुन मङ्गलबार तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्